टोलको सौन्दर्यकरणमा शुभमंगलको जोड

दमक/ झापाको दमक-९ स्थित शुभमंगल वचत तथा ऋण सहकारी संस्थाले स्थानीय टोल विकास संस्थाहरुलाई गमला बाँडेर १४ औं वार्षिकोत्सव मनाएको छ । दमकको चिया दोकानस्थित सो सहकारीको कार्यालयमा शनिबार आयोजित कार्यक्रममा स्थानीय पशुपति टोल विकास संस्थाका अध्यक्ष पर्शुराम रिजाल, चेतनशिल टोल विकास संस्थाका अध्यक्ष इन्द्र कुमार श्रेष्ठ र चरकपाडा टोल विकास संस्थाका अध्यक्ष कृष्ण धिमाललाई … Continue reading टोलको सौन्दर्यकरणमा शुभमंगलको जोड